NNZFSC organizing a Teej - 2018

photo_two

"तीज पर्व २०७५ [2018] रमाइलो संग मनाउन सक्रिय सहभागी हुनुहोस"

Nepal New Zealand Friendship Society Canterbury Inc ले आयोजना गरेको 2018 (२०७५ साल ) को तीज कार्यक्रम निम्न मिति र स्थान गरिने तय भएको छ/ सकभर महिला पुरुष दुवै लै सहभागिता गराएर दोझोरी तीजगीत प्रतियोगिता गरिने कार्यक्रम छ/ सो प्रतियोगितामा सहभागी हुन् चाहने व्यक्तिले समूह बनाई तलका व्यक्तिहरुलाई जानकारी दिनुहोला वा यसै फेसबुक पेजमा कमेन्ट जसरि लेखिदिनु होला / गीतको परिवेश पनि बताई दिनु भए राम्रो हुनेछ/ यस कार्यक्रम लाइ अझ रमाइलो बनाउने सुझाब भए लेख्नु होला/ बृस्तृत कार्यक्रम पछि जानकारी गराईने छ/

You are invited to participate in a colourful Teej festival in the following, time, date and venue.

Time and Venue:

  • मिति र समय: ६-११ बजे बेलुकी, ८ सेप्तेम्बेर २०१८ [6-11 pm in 8 September 2018]
  • स्थान: रिकार्टन हाईस्कुल हल (31 Vicki Street, Upper Riccarton/Sockburn)